ट्रम्प – किम वार्ता सम्पन्न : वार्ता सफल, उत्कृष्ट

जेष्ठ २९, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो । जोंग र ट्रम्पको वार्ता सम्पन्न भए पश्चात अहिले आफूसँगै आएका वरिष्ठ सल्लाहकार र सहयोगीसँग बैठक गरिरहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com