एक वर्षअघि सुटिङ भएको श्रीदेवीको फिल्म रिलिजको संघारमा

एजेंसी, १४ मंसिर। बलिउडकी दिवंगत नायिका श्रीदेवीको एक वर्षअघि सुटिङ भएको अन्तिम फिल्म ‘जिरो’ रिलिजको संघारमा रहेको छ ।

उनी गीतमा देखिनेछिन् भने यो गीतको सुटिङ सन् २०१७ मा अक्टोबरमा गरेकी थिइन् । गीतमा श्रीदेवीसहित करिश्मा कपुर, काजोल, रानी मुखर्जी र आलिया भट्ट पनि देखिनेछन् ।

फिल्म ‘जिरो’ डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com