आजको सुनचाँदीको मूल्य

काठमाडौं, १६ मंसिर । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज आइतबार छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५६ हजार ९ सय रुपैंयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com