८८ वर्षमा रुइलिंङ् मोडलिंङ् गर्दै (भिडियो सहित)

एजेंसी, १७ मङ्सिर । ७० वर्षको उमेरदेखि मोडलिंङ् क्षेत्रमा छिरेकी शेंग रुइलिंङ् एक सक्रिय वरिष्ठ मोडेल हुन् ।

७० वर्ष अगाडी उनि तिब्बत अटोनोमोस क्षेत्रको नाग्कु सहरमा १२ वर्षसम्म काम गरेकी थिइन । त्यसपछिउनको एक गाढी दुर्घटनामा परी हातको कलाईमा चोट लागेको थियो ।

त्यही समयमा उनका छोराछोरीहरुले वजन घटाउन र फिट हुन उत्साह थप्दै उनी एक महिनामा १० केजी घटाउन सफल भइन् । त्यो समयमा उनी एल्डरली चिनियाँ म्यागजिनमा कभर गर्ल हुन सफल भइन् । बुढ्यौली लागे तापनि उनले जवान जसरी नै दृढता र सावधान भएर काम गर्न थालिन् ।

एक दशकमा जसले ४०० विज्ञापनहरू भन्दा पनि धेरै भाग लिसकेकी मोडेल रुइलिंङ्ले भन्छिन्– आत्माबलले फरक पार्छ, उमेर होइन । अहिलै म निकै व्यस्त छु, सुन्दर हुनका लागि, मसँग बूढी हुने समय नै छैन ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com