‘सिम्बा’ ट्रेलर रिलिज (भिडियो)

काठमाडौं, १७ मंसिर ।  रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिम्बा’को को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा एक्सन, कमेडी, रोमान्सका साथमा अजय देवगन, रणवीर सिंह र सोनीलाई देखाइएको छ । सिम्बा’ लाई करण जोहर र रोहितले निर्माण गरेका हुन् ।

यो फिल्म ‘टेम्पर’ को आधिकारिक हिन्दी रिमेक हो ।  ट्रेलर सारालाई पनी देख्न सकिन्छ ।  २८ डिसेम्बरमा रिलिज हुने ‘सिम्बा’ तेलुगूमा बनेको हो ।

ट्रेलर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com