आजको सुनचाँदीको मूल्य

काठमाडौं, १८ मंसिर । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

आज मंगलबार तोलामा ९ सयले बढेर प्रतितोला ५८ हजार ३ सय रुपैंयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै,  चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com