‘समर लभ’को ‘साया’ गीत रिलिज (भिडियो सहित)

काठमाडौं, १८ मंसिर । फिल्म ‘सभर लभ’को ‘साया’ बोलको गीत रिलीज भएको छ ।

गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको गीतमा आशिष पिया र रेवती क्षेत्रीको अभिनय रहेको छ ।

सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो । यो फिल्म प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुने भएको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com