गायक पोखरेलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, २१ पुस । चर्चित गायक ईस्वर पोखरेलको ‘कति राम्री’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भ्येको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाका सल्लाहाकार समेत रहेका गायक पोखरेलको गीतमा नारायण भण्डारिको शब्द तथा आशीष अबिरलको संगीत रहेको छ ।

सुनिल क्षेत्रीको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोमा चर्चित नेपाली डान्स रियालिटि शो बुगी वुगीका रविन भुजेल र अभिनेत्री सारा सिर्पालीलाई फिचारिङ गरिएको छ ।

भिडियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com