आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २२ पौष । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज बजारमा सुन तोलामा सुन ५ सयले घटेर तितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै,  आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com