बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २५ पौष । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज  बुधबार सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने  तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com