बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २६ पौष । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com