सुनको मूल्य घट्यो

काठमाडौं, २८ फागुन । आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com