‘ए मेरो हजुर ३’को शिर्ष गीत रिलीज

काठमाडौँ, २६  चैत । झरना थापाको निर्देशनमा रहेको फिल्म  ‘ए मेरो हजुर ३’को गीत सार्वजनिक भएको छ ।

गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । शुक्रबारदेखि रिलिज हुने ‘ए मेरो हजुर ३’को गीत निर्माणपक्षले रिलिज भन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको हो ।

गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । फिल्ममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गीत

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com