‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक

काठमाडौँ, ३० चैत । पुनित मल्होत्राको निर्देशन तथा  करण जोहरले निर्माण रहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देखाइएको छ साथै डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि ट्रेलरमा देखाइएको छ ।

उक्त फिल्म मार्च १०मा रिलीज हुने भएको छ ।

ट्रेलर 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com