एकाबिहानै भूकम्पको धक्का

बझाङ, २ बैशाख । बझाङमा आज बिहान भूकम्प गएकाे छ ।

साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com