डि प्लस ल्याएमा भर्ना रोक्का

पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायमा डि प्लस ल्याएको विद्यार्थीको भर्ना र रजिष्ट्रेसन नहुन भएको छ ।

विश्वविद्यालय विज्ञाप्त निकालेर सी ग्रेड भन्दा तल ल्याएको विद्यार्थीको भर्ना नलिने जनाएको छ । छुट्टाछुट्टै विषयमा सी ग्रेड ल्याएको विद्यार्थीको मात्र भर्नाररजिष्ट्रेसन हुने विज्ञाप्तीमा उल्लेख छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com