कोलगेटमा क्यान्सर विकास गर्ने रसायन भेटियो

कोलगेट मञ्जनमा स्वास्थ्यको लागि हानिकारक मानिने ‘त्रिक्लोसा’ नामक रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो ।

उक्त रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्ने र स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख गरिएको छ

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com