आजको सुनचाँदीको मुल्य

काठमाडौँ, ३० बैशाख । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com