गोरुले हानेर एक जनाको मृत्यु

झापा, १ जेठ । झापामा आफ्नै घरमा पालेको गोरुले हानेर एकको मृत्यु भएको छ ।

मङ्गलबार साँझ ६ बजे चरनमा लगाइएपछि घरतर्फ ल्याउँदै आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com