‘ब्युटि पार्लर’मा प्रियंका र पलको फिचर्ड (भिडियो सहित)

काठमाडौँ, २५ जेठ । गायिका मेलिना राई र ध्रुव बिस्कोको गीत ‘ब्युटि पार्लर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । राजिव समरको कोरियोग्राफी, सुदिप बरालको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा नायीका प्रियंका कार्की र पल शाहको अभिनय रहेको छ ।

सरोज ओलीको निर्देशनमा रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com