‘नाईं नभन्नू ल ५’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, २६ जेठ । विकास आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नु ल ५’ युट्युबमा सार्वजनिक भएको छ ।

उक्त फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com