घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २७ जेठ । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ३ सय रुपयाँले घटेर छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै,  आज चाँदी तोल मा १० रुपयाँले घटेर प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com