हरर मुभि हेर्दा हेर्दै हलमा एक जनाको मृत्यु

एजेन्सी, २१ असार । थाइल्याण्डमा विदा मनाउन गएका ब्रिटिसका बर्नार्ड च्यानिङको हरर मुभि ‘एनाबेले रिटर्नस होम’ हेर्दा हेर्दै हलमा मृत्यु भएको थियो ।

Tourist Bernard Channing, 77, had been to the cinema while on holiday in  Thailand, but when the film finished a shocked guest sitting next to the pensioner noticed he was dead

सुरुमा ती पुरुषको पल्लो सिटमा रहेकी महिलाले उनलाई मृत अवस्थमा देखेकि थिइन् । जब ती महिलाले उनलाई मृत देखिन उनी कराइन र आपतकालिन सहयोगलाई बोलाइन् । तर ती पुरुष हलभित्रै मरिसकेका कारण उनको शव एम्बुलेन्समा राखेर लगियो । एक प्रहरी अधिकारीले भनेका छन् । तर अहिले मृत्युको कारण भने पत्ता लागिसकेको छैन् । यो घटना ३ जुलाईको हो । ७७ वर्षीय बर्नार्ड च्यानिङ थाइल्याण्डमा बिदा मनाउन गएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com