एसईई पूरक परीक्षाको मिति सर्‍यो (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ ।

यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com