आज सुनचाँदीको मूल्य

काठमाडौँ, २४ असार । आज मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com