करेन्ट लागेर एक जनाको मृत्यु

झापा, ५ भदौ । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जीको विद्युत्को तार जडान गर्ने गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com