आज सुनचाँदीको मूल्य

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com