‘रातो टीका निधारमा’को ट्रेलर रिलिज (भिडियो सहित)

काठमाडौँ, १८ भदौ । फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा अनुसार अभिनेत्री साम्राज्ञीले यो फिल्ममा गाउँले युवतीको भूमिका निभाएकी छन् । फिल्ममा साम्राज्ञी र भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितको मुख्य अभिनय रहेको छ ।

असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

ट्रेलर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com