‘शिवा’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, १८ भदौ । रामकाजी घिमिरेले निर्देशन गरेको फिल्म ‘शिवा’ को ट्रेलर सार्वजनिक भएको छ ।

आज काठमाडौँमा एक कार्यक्रमका बीच अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेलको प्रमुख भूमिका रहेको फिल्म ‘शिवा’ को ट्रेलर सार्वजनिक गरेको हो ।

मंसिर २७ गतेबाट रिलीज हुने फिल्ममा किशोर सञ्चितासँगै फिल्ममा ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराजलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलर 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com