नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ, २५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

आज दिउँसो ४ बजे बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ । नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com