हाेँचा कलाकारको ‘नरिसाउन मालती’ गीत रिलिज (भिडियोसहित)

काठमाडौँ, २ असोज । होँचा कलाकारको अभिनय रहेको ‘नरिसाउन मालती‘’ बोलको गीत रिलिज भएको छ ।

भुपु पाण्डे र कुसुम दाहालको स्वर रहेको गीतमा गायक पाण्डेकै संगीत तथा राजेश अर्यालको शब्द रहेको छ । सुरज कुसुम्या निर्देशन गरेको भिडियोमा होचा पुड्का कलाकारहरू सिसा सागर, मनीषा श्रेष्ठ, मेघराज खड्का, सुरज शाही ठकुरी, अनेक श्रेष्ठ, पवन घर्ती मगर, रिना श्रेष्ठ, ज्याक गुरुङलाई फिचरिङ गरिएको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com