आमिरको ‘लाल सिंह चड्डा’को मोशन पोस्टर सार्वजनिक

काठमाडौँ, २३ कात्तिक । बलिउड अभिनेता आमिर खानको फिल्म “लाल सिंह चड्डा” को मोशन पोस्टर सार्वजनिक भएको छ । अभिनेता खानले आफ्नो ट्वीटर अकाउन्टमार्फत ‘लाल सिंह चड्डा’को मोशन पोस्टर सार्वजनिक गरेका हुन् ।

यो फिल्ममा अभिनेता खानको अपोजिटमा अभिनेत्री करिना कपुर देखिदैछन् । आमिरले आफ्नो जन्मदिनको अवसरमा यो फिल्म निर्माणको घोषणा गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com