प्रेमगीत-३ को छायांकन आजदेखि सुरु

काठमाडौँ, २३ कार्तिक । प्रेमगीत-३ को छायांकन आजदेखि सुरु भएको छ ।

काठमाडौँको दक्षिणकाली मन्दिरमा शुभमुर्हत गरि फिल्मको छायांकन सुरु गरिएको निर्माता सन्तोष सेनले बताएका छन ।

उक्त फिल्मको छायांकन मनाङ र काठमाडौँमा हुनेछ । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत ,पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा, योगिशा खत्री लगायत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com