आज सुनको मूल्य बढ्यो

काठमाडौँ, १५ मंसिर । आज आइतबार सुनको बढेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज सुन तोलामा रु ३०० ले बढेर छापावाल सुनको तोलामा ७१ हजार ६०० मा कारोबार भएको भईरहेको छ भने तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।

त्यस्तै आज चाँदी स्थिर रह्दै मूल्य रु ८५५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com