भोली सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौँ, १६ मंसिर । सरकारले मंगलवार सार्वजनिक विदा दिएको छ ।

बारा जिल्लास्थित प्रसिद्व गढीमाइको पञ्चबर्षीय मेलाको अवसर पारेर मंगलबार बिदा दिइएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ । गत मंसिर ११ गते बसेको मन्त्रीपरिषद् बैठकले मंगलबार बिदा दिने निर्णय गरेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com