मिथिलाको बायोपिकका लागि क्रिकेट सिक्दै तापसी

काठमाडौं, २१ मंसिर । बलिउड नायिका तापसी पन्नु अहिले क्रिकेट सिकिरहेकी छिन् ।

अब उनी मिथिला राजको बायोपिकमा काम गर्ने भएकी छिन् । मिथिला भारतीय महिला क्रिकेट टिमकी क्याप्टेन हुन् ।

तापसी भन्छिन्–‘म बायोपिक चलचित्रप्रति आकर्षित छु । खेलकुदकर्मीको बायोपिकले मलाई अझै आकर्षण गर्छ । म अहिले क्रिकेट सिकिरहेकी छु ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com