अनुष्का श्रेष्ठ मिस वल्र्डको टप १२ मा

काठमाडौँ, २९ मंसिर । मिस नवल्र्ड २०१९ को सेमी फाइनलमा नेपालको तर्फबाट अनुष्का श्रेष्ठ  पर्न सफल हुनुभएको छ । टप १२ को छनौटमा श्रेष्ठ चयन हुनुभएको छ । उहाँ ६ नं.मा छनौट हुनुभएको हो ।

बेलायतको लण्डनमा जारी प्रतियोगितामा केन्या, नाइजेरिया, व्राजिल, मेक्सीको, भारत, नेपाल, फिलिपिन्स, फिनल्याण्ड, जमेसिका, फ्रान्स, RUSSIA, COOK ISAND पर्न सफल भएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com