आजको प्रतिनिधि सभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १४ फागुन । आज बुधबार प्रतिनिधिसभाको बैठक १ बजेदेखी सुरु भएको छ । आजको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरुबीच प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com