बलिउडका अभिनेता ऋषि कपूरको निधन

एजेन्सी, १८ बैशाख । बलिउडका अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार बिहान क्यान्सरबाट पीडित ऋषि कपुरको स्वास्थ्य बिग्रिएपछि मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । आज बिहिबार बिहान उनको निधन भएपछि बलिउड शोखमा डुबेको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com