मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ, ९ जेठ । मन्त्रिपरिषदको बैठक आज शुक्रबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

साथै लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने पनि बताएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com