काठमाडौँ, ३ चैत । खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई गाउट अथवा बोलीचालीको भाषामा युरिक एसिड भएको भनिन्छ । युरिक एसिडको मात्रा अत्याधिक भएमा खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र शरीरको…