गाडी नचलाउनेको रूट पर्मिट आजै खारेज गर्छौं : विभाग

बैशाख २१, काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) विभागको वैठक वसी आजै खारेज गरिने भएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताएका छन् । उाले भने ‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको…