निजी विद्यालयलाई सेवामूलक संस्थाको रुपमा विकास गर्न आवश्यक : मन्त्री पोखरेल

काठमाडौं, २९ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयहरुलाई सेवामूलक संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन । मंगलबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन)ले आयोजना गरेको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पोखरेलले निजी विद्यालयहरुलाई सेवामूलक संस्थाको रुपमा विकास गर्दा त्यहाँ भएको लगानीको सुरक्षा राज्य आफैंले गरिदिने बताएका हुन । निजी…