आजको सुनचाँदीको मुल्य

काठमाडौँ, १२ असार । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com