काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com