याद राख्नुहोला यी नामहरु, इतिहासमा लेखाजोखा हुनेछ : नायिका ऋचा

काठमाडौँ, १८ असोज । नायिका ऋचा शर्माले देशमा बलात्कारको घटना बढ्दै जाँदा पनि विभिन्न कालखण्डमा गृहमन्त्री भएका नेताहरुले दिएको बयानमा आक्रोश व्यक्त गरेकी छिन् ।

नायिका शर्माले फेसबुकमा स्टेटस लेख्दै पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको बिषयमा दिएको बयानले आक्रोशित भएकी ऋचाले यी नामहहरुको इतिहासमा लेखाजोखा हुने बताएकी हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com