घट्यो सुनको मूल्य

काठमाडौँ, ३  मंसिर । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com