नायिका स्वेताको मेहेन्दी सेरेमोनी (फोटोफिचर)

काठमाडौँ, २२ मंसिर । नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् ।

धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाडौँको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् । बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो ।

मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ । स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com