आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २५  जेठ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com