आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २६ जेठ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com